पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी। फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई-पोखरा-दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ। सुरुमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

पाँचौदिन पनि बढ्याे सेयर, १८८ कम्पनीमा हरियाली
काठमाण्डु– लगातार पाँचौदिन सेयर बजार बढेको छ । बुधबार पनि नेप्से २१ अंकले बढेर परिसूचक २६२१मा कायम भएको छ । आज कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १३ करोडको भयो । १८८ कम्पनीको मूल्य बढ्दा ८० को घटेको छ। ९ कम्पनीको मूल्य स्थिर […] ...

विद्युत् व्यापारमा निजी क्षेत्रलाई एलओआई, पीपीएमा पनि नयाँ मापदण्ड
काठमाडौं । सरकारले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारीसँगै विद्युत् उत्पादन, प्रसारण र बजार व्यवस्थापनमा नीतिगत परिवर्तन अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि आशयपत्र (एलओआई) दिने तयारी भइरहेको र त्यससम्बन्धी नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका छन्। मन्त्रालयमा बुधबार पछिल्लो ६ महिनाको… ...

सद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा मिति २०८३ आश्विन २८ गते बुधबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकको हाल ...
सिद्धार्थ बैंकको १० प्रतिशत बोनस सेयर र नगद लाभांश पारित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकका सञ्चालक समिति अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा असोज २८ गते बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। बैंकको हाल कायम साधारण सेयरतर्फको चुक्ता पुँ… ...


