Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Business/प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

10/14/2026, 1:06:00 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् । बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर
अर्थतन्त्रJust now

हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर

काठमाडौं- हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी–टु–ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थ ब्रान्ड प्यासन कूलरमा नयाँ लेमोनेड फ्लेभर सार्वजनिक गरेको छ। यसअघि कोला फ्लेभरमा उपलब्ध प्यासन कूलरले नयाँ लेमोनेड फ्लेभरमार्फत आफ्नो स्वादको विविधता विस्तार ...

आजको अर्थ
मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन विधामा अवार्ड
अर्थतन्त्रJust now

मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन विधामा अवार्ड

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपे (Fonepay) द्वारा आयोजित ‘फोनपे अनर्स’ (Fonepay Honors) कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले विकास बैंक समूहअन्तर्गत डिजिटल भुक्तानीका विभिन्न तीन विधामा अवार्ड जितेको हो । बैंकले ...

आजको अर्थ
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग
अर्थतन्त्रJust now

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CRS) अन्तर्गत शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ...

आजको अर्थ
हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर
अर्थतन्त्रJust now

हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर

काठमाडौँ / हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी-टु-ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थ ब्रान्ड प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर बजारमा ल्याएको छ। यससँगै कम्पनीले यसअघि ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play