संसदीय समितिमा रास्वपाकै बहुमत भए पनि सरकारले सिफारिस गरेका दुई राजदूत किन भए अस्वीकृत ?

संसदीय समितिले प्रस्तावित दुई राजदूतलाई नाम अस्वीकृत गरेपछि सरकारको सिफारिसमा प्रश्न उठेको छ । सत्तारूढ रास्वपाका सांसदकै बहुमत भएको संसदीय सुनुवाइ समितिले सरकारको सिफारिस अस्वीकृत गर्दै आफ्नो सार्वभौम अधिकार प्रयोग गरेको छ ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
लमजुङ । बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै सङ्कल्प गरिन्छ । “पहिले राजाको भलो होस्, राम्रो होस् भनेर सङ्कल्प गरिन्थ्यो । ...

जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
• जाजरकोटको जुन चाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। • दुर्घटना बिहान २ बजे सुर्खेतबाट जुन चाँदे आउँदै गरेको जिपको भएको हो, जसले ३०० मिटर तल खसेको छ। • मृतकमा २० वर्षीय सन्तबहादुर बस्नेत र ३० वर्षीया बिपना भण्डारी छन्, जबकि घाइतेको अवस्था मध्यम रहेको छ। ...

राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु
हुम्ला । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत हुम्लामा महिला भलिबल खेलका खेलाडी छनोट कार्य बुधबारदेखि सुरु भएको छ । नेपालको सबैभन्दा उच्च २९ मिटरमा रहेको सदरमुकाम सिमकोटमा कर्णाली प्रदेशका दस वटै जिल्लाका महिला भलिबल खेलाडी छनोट प्रतियोगितामा भाग लिन यहाँ पुगेका हुन् । आउँदो यही मङ्सिर १६ देखि २८ गतेसम्म सञ्चालन हुने १० औँ राष्ट्रिय ...
चार हजार २०० मिटर उचाइसम्म पुगेर पशुको उपचार
साहारा लिम्बूफुङलिङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा विकट हिमाली बस्तीमा पुगेर पशुको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको छ । पशुपा... ...


