Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको तेस्रो संस्करणमा ओमोडा जेइकू ‘पावर्ड बाइ’  बन्यो मुख्य प्रायोजक

एनपीएलको तेस्रो संस्करणमा ओमोडा जेइकू ‘पावर्ड बाइ’  बन्यो मुख्य प्रायोजक

10/15/2026, 10:07:04 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको तेस्रो संस्करणमा ओमोडा जेइकू ‘पावर्ड बाइ’  बन्यो मुख्य  प्रायोजक

काठमाडौं । ओमोडा जेइकू नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणमा ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा जोडिएको छ । नेपालका लागि ओमोडा जेइकूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिँदै यस वर्ष प्रायोजनको भूमिका विस्तार गरेको हो । कम्पनी सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ‘ड्रिभन बाइ’ […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

जेनजी आन्दोलनपछि कांग्रेसको राजनीतिमा एकपछि अर्को सफलता चुम्दै बासना
ताजा खबरJust now

जेनजी आन्दोलनपछि कांग्रेसको राजनीतिमा एकपछि अर्को सफलता चुम्दै बासना

काठमाडौँ । बासना थापा नेपाली कांग्रेसको राजनीतिमा लागेको धेरै भयो । १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी उनी १४औँ महाधिवेशनमा भने पराजित भइन् । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि भने बासनाले... ...

रातोपाटी
बाढीबाट प्रभावित सोलुखुम्बुका १४ परिवारलाई सात लाख सहयोग
ताजा खबरJust now

बाढीबाट प्रभावित सोलुखुम्बुका १४ परिवारलाई सात लाख सहयोग

सोलुखुम्बु समाचारदातासोलुखुम्बु, असोज २९ गते । भोटेकोशीमा आएको भीषण बाढीका कारण परिवारका सदस्य सम्पर्कविहीन भएका सोलुखुम्बुका १४ परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।गत भदौ १० ग... ...

गोरखापत्र
बुढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार
ताजा खबरJust now

बुढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताएका छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पु¥याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई ...

केन्द्रबिन्दु
प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
ताजा खबरJust now

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं – साताको कारोबार हुने बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक बिहीबार प्रि–ओपन सेसनमा ०.१५ अंकले बढेर २६२१.४१ विन्दुमा पुगेको हो । यद्यपि, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंकले घटेको छ । बिहीबारको प्रि–ओपन सेसनमा ५३ वटा स्टकको ९० ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play