Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई तिहाइ मतले पारित

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई तिहाइ मतले पारित

10/13/2026, 4:41:54 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई तिहाइ मतले पारित

काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले यसलाई नेपालको संसदीय कूटनीतिमा ऐतिहासिक उपलब्धि भएको बताएका छन् । महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलोपटक […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

हङकङमा दक्षिणपूर्वी एसियाका महिलालाई पासोमा पारेर देहव्यापारमा लगाउने २० जना पक्राउ
ताजा खबरJust now

हङकङमा दक्षिणपूर्वी एसियाका महिलालाई पासोमा पारेर देहव्यापारमा लगाउने २० जना पक्राउ

हङकङ प्रहरीले सीमापार देहव्यापारमा संलग्न गिरोहसँग सम्बन्धित २० जनालाई पक्राउ गरेको छ। गिरोहले दक्षिणपूर्वी एसियाका महिलालाई हङकङ ल्याउने र ल्याउँदाको खर्च उठाउने नाममा देहव्यापारमा लगाउने गरेको थियो। प्रहरीका अनुसार गिरोहले महिलाहरूलाई हङकङ ल्याउने खर्च र बसोबासको खर्च बेहोर्थ्यो। यसको सट्टामा उनीहरूलाई ३० देखि ४५ पटकसम्म नि:शुल्क र त्यसपछि कमाइको आधा बुझाउनुपर्ने... ...

नेपालखबर
राष्ट्रपति पौडेलले जारी गरे दुईवटा अध्यादेश
ताजा खबरJust now

राष्ट्रपति पौडेलले जारी गरे दुईवटा अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ अध्यादेश जारी गरेका हुन् । ...

केन्द्रबिन्दु
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण, पीडित भन्छन्- हाम्रा लागि यो सिंहदरबार हो
ताजा खबरJust now

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण, पीडित भन्छन्- हाम्रा लागि यो सिंहदरबार हो

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्। प्रचण्डले मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन्। दुई कोठा र शौचालयसहितका ती ... ...

नेपालखबर
खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल
ताजा खबरJust now

खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर र औषधिको नियमनलाई प्रभावकारी बनाउन खाद्य तथा औषधि प्राधिकरण स्थापना तथा सञ्चालनसम्बन्धी छलफल गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा प्रस्तावित प्राधिकरणको कानुनी तथा संस्थागत स्वरूप, कार्यक्षेत्र, संरचना, नियमनकारी जिम्मेवारी र वित्तीय मोडलबारे छलफल भएको हो । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको विशेष उपस्थिति ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play