हङकङमा दक्षिणपूर्वी एसियाका महिलालाई पासोमा पारेर देहव्यापारमा लगाउने २० जना पक्राउ

हङकङ प्रहरीले सीमापार देहव्यापारमा संलग्न गिरोहसँग सम्बन्धित २० जनालाई पक्राउ गरेको छ। गिरोहले दक्षिणपूर्वी एसियाका महिलालाई हङकङ ल्याउने र ल्याउँदाको खर्च उठाउने नाममा देहव्यापारमा लगाउने गरेको थियो। प्रहरीका अनुसार गिरोहले महिलाहरूलाई हङकङ ल्याउने खर्च र बसोबासको खर्च बेहोर्थ्यो। यसको सट्टामा उनीहरूलाई ३० देखि ४५ पटकसम्म नि:शुल्क र त्यसपछि कमाइको आधा बुझाउनुपर्ने...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। ...
रामपुरमा स्थायी लेखा नम्बर दर्ता सेवा सुरू
इमान सिं रानारामपुर (पाल्पा), असोज २७ गते । पाल्पाको रामपुर नगरपालिकाले व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर (पान नं.) वितरण सेवा सुरु गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवल... ...

गुल्जार नयाँ बसपार्क : दसैँमा घर जान टिकट छ, बाटो राम्रो छैन (भिडियो रिपोर्ट)
काठमाडौँ । दसैँ सुरू भएसँगै राजधानी काठमाडौं उपत्यकामा विभिन्न पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा रहेकाहरू आफ्नो स्थायी थातथलो फर्किन थालेका छन् । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा उपत्यकाबाट बाहिरिनेहरूको थामिनसक्नु भिड... ...

उद्योगमन्त्री र दक्षिण कोरियाका उच्चायुक्तबीच भेटघाट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच एक शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा उच्चायुक्तले मन्त्रीलाई नयाँ नियुक्ति भएकोमा बधाई ज्ञापन गर्नुका साथै हालै आएको बाढीपहिरोका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । छलफलमा नेपाल र दक्षिण अफ्रिकाबीचको […] ...


