कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङ रहेका छन्। तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबिच काठमाडौं महानगरपा...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News
.jpg)
पत्रकार किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति
साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ...

हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक भित्राइयो फूलपाती
काठमाडौं । बसन्तपुरस्थित हनुमानढोकाको दसैँ घरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती आज विधिपूर्वक भित्राइएको छ। जमलबाट निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, पञ्चेबाजा तथा सांस्कृतिक नाचगानसहित फूलपातीलाई हनुमानढोकास्थित दसैँ घरमा पुर्याइएको थियो। त्यसपछि वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको हो। घटस्थापनादेखि नै दसैँ घरमा वैदिक विधिअनुसार दुर्गा भवानीको आह्वान गरी पूजाआजा गरिँदै आएको छ। दसैँको शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने परम्परा रहिआएको छ। ...

दाना-खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा
म्याग्दी । असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना-खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ । प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट ...
![सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू]](https://kendrabindu.com/wp-content/uploads/2026/10/KB_KTM__U3A7859.jpg)
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह–२०८३’ ब्यानर प्रदर्शन ...


