२ महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स

काठमाण्डु– चालु आवको भदौ महिनामा २ खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख छ । चालु आवको दुई […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट
काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित … ...

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा […] ...

रेडक्रसको शाख फर्काउँदैै बिशाल : भोटेकोसी बाढीपीडितका लागि २ हजार घर बनाइदिने संझौता
काठमाडौं, असोज २९ । नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ। रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिनुभयो। अध्यक्ष भण्डारीका अनुसार आवास निर्माणको लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता गरिएको छ । सम्झौताअनुसार बाढी ...

यात्रुलाई गुणस्तरीय खाना खुवाउन होटल र सवारी चालकलाई सरकारकाे निर्देशन
काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई स्वच्छ, सफा र गुणस्तरीय खाना उपलब्ध गराउन यातायात र वाणिज्य विभागले होटल तथा रेस्टुरेन्ट सञ्चालक र सवारी चालकलाई निर्देशन दिएको छ। यात्रुका लागि खाना, नास्ता तथा खाजा खुवाउन रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका र न्यून गुणस्तरका खाना उपलब्ध गराउने तथा अत्यधिक मूल्य लिने गरेको भन्दै व्या… ...


