Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट

राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन् । महासचिव सरवार आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन् । उनी बङ्गलादेशका कूटनीतिज्ञ हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, १० दिनपछि प्रतियोगिता सुरु हुने
ताजा खबरJust now

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, १० दिनपछि प्रतियोगिता सुरु हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक मान्यता पाएको छ। प्रतियोगिता सुरु हुन १० दिन बाँकी रहँदा आईसीसीले मान्यता दिएको हो। नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै एनपीएलको तेस्रो संस्करणले आईसीसीको मान्यता पाएको जानकारी दिएको छ। क्यानका अनुसार आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारमा सहयोग पुग्नुका साथै नेपालको घरेलु क्रिकेट प्रतियोगिताको ...

हिमालय टाइम्स
चाडपर्वमा उपहार र नगद लेनदेन नगर्न रास्वपाको अपिल
ताजा खबरJust now

चाडपर्वमा उपहार र नगद लेनदेन नगर्न रास्वपाको अपिल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा उपहार तथा नगद लेनदेन नगर्न आग्रह गरेको छ। पार्टीले शुभकामना आदानप्रदान गर्दा कुनै पनि प्रकारको उपहार, नगद, जिन्सी वा सुविधाको लेनदेनलाई निरुत्साहित गर्न अपिल गरेको हो। रास्वपाका महामन्त्री विपिन आचार्यले शुक्रबार एक विज्ञप्तिमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई चाडपर्वको शुभकामना दिँदै यस्तो आग्रह गरेका हुन्। उनले पार्टी ...

नेपालन्युज
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
ताजा खबरJust now

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता

काठमाडौं । आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् )(आईसीसी) ले औपचारिक मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, ‘आईसीसीबाट प्राप्त […] ...

लोकपथ
पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु
ताजा खबरJust now

पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु

• ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। • बालकलाई गम्भीर घाइते अवस्थामा अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरे। • पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play