कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने
Read Complete Original Article
Published originally on हाम्राकुरा
Related News

प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर दोस्रो साता, ठूला परियोजनादेखि सीमा विवादसम्मका एजेन्डा
प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौं र नयाँदिल्लीमा तयारी सुरु भएको छ । गत १३ चैतमा सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो । उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ । केही भारतीय र नेपाली सञ्चारमाध्यमले शाहले २३ देखि २५ नोभेम्बर (७–९ मंसिर) मा ...

सांसद् सिंहले भने-दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन्
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् अमरेशकुमार सिंहले दुईतिहाइ बहुमत हुँदैमा सरकारले गर्ने हरेक निर्णय सही नहुने टिप्पणी गरेका छन् । राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाएको सन्दर्भमा उनले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सिंहले राजदूत नियुक्तिजस्तो संवेदनशील […] ...

दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : डा. अमरेशकुमार सिंह
काठमाडौं, असोज २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त गर्दैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताउनुभएको छ। उहाँले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने उल्लेख गर्दै राजदूत नियुक्तिमा संसदीय निगरानीको महत्व औँल्याउनुभएको छ। राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय ...

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको १६ औँ डफ्फा तैनाथ, एक सय चार स्वदेश फिर्ता
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फोरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस नोट अनुसार, ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’मा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फालाई बदली गर्नका लागि श्री नारायणदल गण (शान्ति सेना) १६ औँ डफ्फाका २०३ जना शान्ति सैनिकहरूको ...


