प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर दोस्रो साता, ठूला परियोजनादेखि सीमा विवादसम्मका एजेन्डा

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौं र नयाँदिल्लीमा तयारी सुरु भएको छ । गत १३ चैतमा सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो । उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ । केही भारतीय र नेपाली सञ्चारमाध्यमले शाहले २३ देखि २५ नोभेम्बर (७–९ मंसिर) मा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको बत...
Read Complete Original Article
Published originally on फरकधार
Related News

केन्द्रीय सदस्य मधेसी खुलातर्फ यस्तो छ पछिल्लो मत परिणाम
कुल ३,९०० मत गणना सम्पन्न हुँदा रुंगटा २,१५५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। ...

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासाबाट उद्धार
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिकाको बनबासाबाट उद्धार तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो। फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। ...

कर्णालीका पाँच मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको नाममा के-के ?
कर्णाली प्रदेश सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइटमार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको सम्पत्तिमा सेयर लगानी प्रमुख देखिएको छ भने सामाजिक विकासमन्त्री जितबहादुर मल्लको परिवारका नाममा चारवटा घर छन्। यस्तै, जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) ले ...


