Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सांसद् सिंहले भने-दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन्

सांसद् सिंहले भने-दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
सांसद् सिंहले भने-दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन्

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् अमरेशकुमार सिंहले दुईतिहाइ बहुमत हुँदैमा सरकारले गर्ने हरेक निर्णय सही नहुने टिप्पणी गरेका छन् । राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाएको सन्दर्भमा उनले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सिंहले राजदूत नियुक्तिजस्तो संवेदनशील […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासाबाट उद्धार
राजनीतिJust now

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासाबाट उद्धार

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिकाको बनबासाबाट उद्धार तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो। फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। ...

फरकधार
कर्णालीका पाँच मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको नाममा के-के ?
राजनीतिJust now

कर्णालीका पाँच मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको नाममा के-के ?

कर्णाली प्रदेश सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइटमार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको सम्पत्तिमा सेयर लगानी प्रमुख देखिएको छ भने सामाजिक विकासमन्त्री जितबहादुर मल्लको परिवारका नाममा चारवटा घर छन्। यस्तै, जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) ले ...

फरकधार
प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर दोस्रो साता, ठूला परियोजनादेखि सीमा विवादसम्मका एजेन्डा
राजनीतिJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर दोस्रो साता, ठूला परियोजनादेखि सीमा विवादसम्मका एजेन्डा

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौं र नयाँदिल्लीमा तयारी सुरु भएको छ । गत १३ चैतमा सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो । उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ । केही भारतीय र नेपाली सञ्चारमाध्यमले शाहले २३ देखि २५ नोभेम्बर (७–९ मंसिर) मा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play