Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ [फोटोफिचर]

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ [फोटोफिचर]

10/17/2026, 5:12:29 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ [फोटोफिचर]

नेपाली सेनाले हरेक वर्ष बडादसैँको फूलपातीका दिन टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ। यो समारोह नेपाली संस्कृति, परम्परा र सैनिक गौरवको प्रतीकका रूपमा लिइन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

पत्रकार किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति
ताजा खबरJust now

पत्रकार किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति

साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ...

हाम्राकुरा
हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक भित्राइयो फूलपाती
ताजा खबरJust now

हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक भित्राइयो फूलपाती

काठमाडौं । बसन्तपुरस्थित हनुमानढोकाको दसैँ घरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती आज विधिपूर्वक भित्राइएको छ। जमलबाट निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, पञ्चेबाजा तथा सांस्कृतिक नाचगानसहित फूलपातीलाई हनुमानढोकास्थित दसैँ घरमा पुर्‍याइएको थियो। त्यसपछि वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको हो। घटस्थापनादेखि नै दसैँ घरमा वैदिक विधिअनुसार दुर्गा भवानीको आह्वान गरी पूजाआजा गरिँदै आएको छ। दसैँको शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने परम्परा रहिआएको छ। ...

हिमालय टाइम्स
दाना-खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा
ताजा खबरJust now

दाना-खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी । असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना-खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ । प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट ...

नेपालन्युज
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू]
ताजा खबरJust now

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ [तस्बिरहरू]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न भएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शनका साथै सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह–२०८३’ ब्यानर प्रदर्शन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play