चन्द्रपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट बुधबार १ बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी २ वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान करिब १०:५५ बजेको समयमा सिन्धुरेघारीबाट चपुरतर्फ जाँदै गरेको मुन लाइट एकेडेमीले सञ्चालन गरेको बसले ठक्कर दिई घरअगाडि बाटो छेउमा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

दसैँ सम्झँदा पनि झस्किन्छन् विस्थापितहरू
काठमाडौँ । शरद ऋतु आगमनसँगै गाउँ–सहरमा मालश्रीको धुन गुञ्जिन थालेको छ । सहरबाट गाउँ फर्किनेहरूको लर्को छ, बजारमा नयाँ लुगा र सरसामान किन्नेको भिड छ । वर्षभरिको थकान बिर्सेर आफन्तसँग टीका... ...

भोटेकोशी बाढी प्रभावितलाई ४५ हजारका दरले राहत वितरण
काठमाडौं। सरकारले रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ बाढी प्रभावित घरधुरीलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा एकद्वार प्रणालीमार्फत उक्त राहत रकम उपलब्ध गराइएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारको पहिचान गरिएको थियो। हालसम्म रसुवाका पाँच, नुवाकोटका चार र ...

कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको फराकिलो अग्रता
काठमाडौँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीले फराकिलो अग्रता बनाएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी मतगणनामा रसाइलीले फराकिलो अग्रता बनाएका हुन्। निर्वाचन समितिका अनुसार ४२ सय मत... ...

रास्वपाले सार्वजनिक गर्यो स्थानीय तह उम्मेदवार छनोट रूपरेखा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। पार्टीले सार्वजनिक गरेको उक्त रूपरेखामा उम्मेदवार छनोटको प्रक्रिया, विशेषाधिकारको प्रयोग र विशेष परिस्थितिको व्यवस्थालाई समेटिएको छ। नयाँ व्यवस्थाअनुसार पार्टी सचिवालयले तोकिएका पदहरूमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्नेछ। यस्तो अधिकार गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका लागि लागू हुनेछ। त्यस्तै, महानगरपालिकाको ...


