Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/दशैँ मनाउन काठमाडौं छाड्नेहरुको भीड

दशैँ मनाउन काठमाडौं छाड्नेहरुको भीड

10/14/2026, 10:42:44 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँ मनाउन काठमाडौं छाड्नेहरुको भीड

दशैँ सुरु भएसँगै गाउँघर फर्किने यात्रुको चहलपहल बढेको छ। काठमाडौंको नयाँ वसपार्क, कलंकी, जडिबुटीलगायतका क्षेत्रमा राजधानी छाड्ने यात्रुहरुको भीड बढी देखिन्छ । कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
OthersJust now

सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया-प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य ...

पर्दाफास
राहदानी सेवामा द्रुत सुधार गर्ने मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको प्रतिबद्धता
OthersJust now

राहदानी सेवामा द्रुत सुधार गर्ने मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको प्रतिबद्धता

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलले राहदानी सेवामा द्रुत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । ...

अनलाइन खबर
लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त
OthersJust now

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार उनको कार्यकाल आगामी कात्तिक १५ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ । नवनियुक्त सीईओ भट्टराई हाल लक्ष्मी सनराइज बैंकमै वरिष्ठ डेपुटी प्रमुख […] ...

लोकपथ
बेलायतमा कसरी लोकप्रिय बन्दैछ ‘होम एजुकेसन’ ?
OthersJust now

बेलायतमा कसरी लोकप्रिय बन्दैछ ‘होम एजुकेसन’ ?

बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार घरमै पढाउने (होम एजुकेसन) अभ्यास बेलायतमा बढ्दै गएको छ। यसरी घरमै पढेका बालबालिकाले पछि कसरी विश्वविद्यालयसम्मको शिक्षा र योग्यता हासिल गर्न सक्छन् त ? ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play