लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार उनको कार्यकाल आगामी कात्तिक १५ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ । नवनियुक्त सीईओ भट्टराई हाल लक्ष्मी सनराइज बैंकमै वरिष्ठ डेपुटी प्रमुख […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

श्रीलंकाका लागि प्रस्तावित राजदूत भन्छिन्– म आरक्षणको विरोधी हुँ
२८ असोज, काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छिन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताइन् । ‘म आफ्नो शैक्षिक योग्यता, क्षमता… ...

विद्युत् महसुलको ५ प्रतिशत भ्याट हटाउन उज्यालो नेपालले पुनः सुरु गर्यो हस्ताक्षर अभियान
२८ असोज, काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ । पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित भएको थियो । पार्टीका सचिव केदार खड्काले नागरिकको उत्साहपूर्ण सहभागितामा अघि… ...

हात्तीले मृत बच्चालाई बोकेर हिँडेको फोटोले पायो पुरस्कार, के थियो घटना ?
सन् २०२५ को सेप्टेम्बरमा इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसी नामिबियाको मरुभूमिमा हात्तीहरूको समूह पछ्याउँदै थिए । त्यही क्रममा उनले एउटा अत्यन्तै भावुक दृश्य देखे। एउटी पोथी हात्तीले भर्खरै मरेको बच्चालाई सुँड र दाह्राको सहायताले बोकेर हिँडिरहेकी थिइन् । बच्चाको शरीर अररो भइसकेको थिएन । त्यसैले केही घण्टाअघि मात्रै जन्मिएर मरेको हुन सक्ने अनुमान गरिएको थियो… ...

ह्वाइट हाउसकी नयाँ प्रेस सेक्रेटरी जकारिया को हुन् ?
२८ असोज, काठमाडौं । केट जकारिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी बनेकी छन् । उनी क्यारोलिन लेभिटको स्थानमा ह्वाइट हाउसको ३७ औं प्रेस सेक्रेटरी नियुक्त भएकी हुन् । क्यालिफोर्नियाको लस एन्जलसमा जन्मिएकी ४२ वर्षीया केट जकारियाको वास्तविक नाम केट शारोन ब्ल्याक हो । उनले पेपरडाइन विश्वविद्यालयबाट लिबरल आर्ट्समा स्नातक र सोही… ...


