Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पूँजीबजारमा संस्थागत लगानीकर्ता भित्र्याउन बोर्डको नीति : धितोपत्रमा ३० प्रतिशतसम्म लगानी प्रस्ताव

पूँजीबजारमा संस्थागत लगानीकर्ता भित्र्याउन बोर्डको नीति : धितोपत्रमा ३० प्रतिशतसम्म लगानी प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूँजीबजारमा संस्थागत लगानीकर्ता भित्र्याउन बोर्डको नीति : धितोपत्रमा ३० प्रतिशतसम्म लगानी प्रस्ताव

२९ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ । यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्यअनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो । यस नीतिमा सरोकारवाला पक्षको रचनात्मक राय तथा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

रास्वपाले खुलायो नगरपालिका उम्मेदवारका लागि आवेदन, मोबाइल एपबाटै आवेदन दिन सकिने
OthersJust now

रास्वपाले खुलायो नगरपालिका उम्मेदवारका लागि आवेदन, मोबाइल एपबाटै आवेदन दिन सकिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ । पार्टीले आजदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’ को आवेदन खुला गरेको जानकारी दिएको हो । रास्वपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले पार्टीको ...

पर्दाफास
आईएसएफ फुटबल वर्ल्डकपमा सहभागी हुन नेपाली टोली चीन जाने
OthersJust now

आईएसएफ फुटबल वर्ल्डकपमा सहभागी हुन नेपाली टोली चीन जाने

२९ असोज, काठमाडौं । आईएसएफ फुटबल वर्ल्डकपको २९ औं संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता यही अक्टोबर १७ देखि २६ तारिखसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास… ...

अनलाइन खबर
कहिल्यै सुध्रिएनन् राजमार्गका होटल, यात्रुलाई खुवाइँदै म्याद गुज्रेका खाना र अखाद्य रङ
OthersJust now

कहिल्यै सुध्रिएनन् राजमार्गका होटल, यात्रुलाई खुवाइँदै म्याद गुज्रेका खाना र अखाद्य रङ

लामो दुरीको यात्रामा निस्किएका यात्रुले राजमार्गमा भोक मेट्न गाडी चालकले जहाँ गाडी रोक्छन्, त्यहीँ खानुपर्ने बाध्यता छ । यात्रुसँग विकल्प हुँदैन, किनभने अधिकांश गाडी रोक्ने स्थानमा यात्रुले चाहेजस्तो सफा र स्वच्छ खाना दिने अन्य होटल नै हुँदैनन् । ...

अनलाइन खबर
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा ठोस योजना ल्याउन सांसदहरूको माग
OthersJust now

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा ठोस योजना ल्याउन सांसदहरूको माग

राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान, भौतिक पूर्वाधारको पुनर्निर्माण र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् । बैठकमा नेपाली कम्युनिष्ट ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play