Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमै चुनौती : मुख्यमन्त्री थापा

प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमै चुनौती : मुख्यमन्त्री थापा

10/16/2026, 1:39:32 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमै चुनौती : मुख्यमन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले शुक्रबार हेटौँडामा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य रहेको बताए । […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट
ताजा खबरJust now

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलबाट उपभोक्ताले चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न पाउने भएका छन्। साल्ट ट्रेडिङ... ...

रातोपाटी
गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल चार हजार १०७ रुपैयाँ निर्धारण
ताजा खबरJust now

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल चार हजार १०७ रुपैयाँ निर्धारण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा ४१०७ रुपैयाँ प्रतिक्वीन्टल निर्धारण गरिएको छ । गत वर्ष ३९४५ रुपैयाँ प्रतिक्वीन्टल थियो । न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका २०८२ को आधारमा सो मूल्य निर्धारण ...

कर्पोरट खबर
तस्विरमा, खोकनाको सिकाली जात्रा
ताजा खबरJust now

तस्विरमा, खोकनाको सिकाली जात्रा

ललितपुरको खोकनास्थित सिकाली मन्दिर परिसरमा सिकाली जात्राका अवसरमा रुद्रायणी देवगणहरू परम्परागत मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषमा अश्वमेघ यज्ञमा नृत्यमार्फत सहभागी हुँदै। दसैँ नमनाउने खोकनावासीले घटस्थापनादेखि फूलपातीसम्म मनाउने सिकाली जात्रा यहाँको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिन्छ। तस्बिरः घनश्याम श्रेष्ठ/रासस ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play