Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तस्विरमा, खोकनाको सिकाली जात्रा

तस्विरमा, खोकनाको सिकाली जात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तस्विरमा, खोकनाको सिकाली जात्रा

ललितपुरको खोकनास्थित सिकाली मन्दिर परिसरमा सिकाली जात्राका अवसरमा रुद्रायणी देवगणहरू परम्परागत मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषमा अश्वमेघ यज्ञमा नृत्यमार्फत सहभागी हुँदै। दसैँ नमनाउने खोकनावासीले घटस्थापनादेखि फूलपातीसम्म मनाउने सिकाली जात्रा यहाँको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिन्छ। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एमाले मधेस सरकारबाट बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
ताजा खबरJust now

एमाले मधेस सरकारबाट बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

वीरगन्ज । मधेस सरकारबाट एमाले बाहिरिएको छ । एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले आज मधेस प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका छन्। सरकार गठन गर्दा... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाई भेट
ताजा खबरJust now

परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाई भेट

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व, क्षेत्रीय सहकार्य, जलवायु परिवर्तन र विपद् प्रतिकार्यबारे विस्तृत छलफल भयो । ...

कान्तिपुर
नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारीः डेढदेखि दुई करोडसम्म खर्च हुने, खेल तालिका पनि हेरफेर हुनसक्ने
ताजा खबरJust now

नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारीः डेढदेखि दुई करोडसम्म खर्च हुने, खेल तालिका पनि हेरफेर हुनसक्ने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग एनपीएल मा निर्णय पुनरावलोकन प्रणाली ९डीआरएस० प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताए । काठमाडौंमा शुक्रवार आयोजित एक ...

टक्सार
दसैँको किनमेल गर्न सुनौली बजारमा भिड, तस्बिरहरू
ताजा खबरJust now

दसैँको किनमेल गर्न सुनौली बजारमा भिड, तस्बिरहरू

बुटवल। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने भारतीय बजार सुनौलीमा दसैँ नजिकिएसँगै किनमेल गर्ने नेपाली उपभोक्ताको भीड बढेको छ। पछिल्ला केही दिनयता दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सुनौली बजार पुग्ने नेपाली ग्राहकको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play