गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल चार हजार १०७ रुपैयाँ निर्धारण

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा ४१०७ रुपैयाँ प्रतिक्वीन्टल निर्धारण गरिएको छ । गत वर्ष ३९४५ रुपैयाँ प्रतिक्वीन्टल थियो । न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका २०८२ को आधारमा सो मूल्य निर्धारण गरेको हो । The post गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल चार हजार १०७ रुपैयाँ निर्धारण appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एमाले मधेस सरकारबाट बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
वीरगन्ज । मधेस सरकारबाट एमाले बाहिरिएको छ । एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले आज मधेस प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका छन्। सरकार गठन गर्दा... ...

परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाई भेट
शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व, क्षेत्रीय सहकार्य, जलवायु परिवर्तन र विपद् प्रतिकार्यबारे विस्तृत छलफल भयो । ...

नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारीः डेढदेखि दुई करोडसम्म खर्च हुने, खेल तालिका पनि हेरफेर हुनसक्ने
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग एनपीएल मा निर्णय पुनरावलोकन प्रणाली ९डीआरएस० प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताए । काठमाडौंमा शुक्रवार आयोजित एक ...

दसैँको किनमेल गर्न सुनौली बजारमा भिड, तस्बिरहरू
बुटवल। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने भारतीय बजार सुनौलीमा दसैँ नजिकिएसँगै किनमेल गर्ने नेपाली उपभोक्ताको भीड बढेको छ। पछिल्ला केही दिनयता दसैँका लागि आवश्यक सामग्री खरिद गर्न सुनौली बजार पुग्ने नेपाली ग्राहकको... ...


