बागमतीको ९७ प्रतिशत कर्जा सेवा र उद्योगमा, कृषिमा ३ प्रतिशत मात्रै, सेवा क्षेत्रको ७६ प्रतिशत कर्जा काठमाडौंमा
काठमाडौं । बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको झन्डै ९७ प्रतिशत सेवा र औद्योगिक क्षेत्रमा केन्द्रित भएको छ । कृषि क्षेत्रमा भने कुल कर्जाको ३.३ प्रतिशत मात्रै प्रवाह भएको छ । त्यसमाथि, अघिल्लो वर्षको तुलनामा कृषि कर्जा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

स्थापना दिवसमा टुगा आस्था विकास साकोसद्वारा सरसफाइ कार्यक्रम
भैरहवा । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। रूपन्देहीको ओमसतिया गाउँपालिका–१, ठुटीपिपलमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले बुधबार ठुटीपिपल परिसरमा सरसफाइ गरेको हो। सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक चिन्तामणि घर्तीले बताए। … ...
भारतको सेवा क्षेत्रमा एआईको चुनौती, सेमिकन्डक्टर उद्योग विस्तारमा जोड
काठमाडौं । भारतले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादनमूलक उद्योग निर्माणमा अर्बौं डलर लगानी गरिरहेका बेला कृत्रिम बौद्धिकता (एआई) ले उसको अर्थतन्त्रको प्रमुख आधार मानिएको सेवा क्षेत्रमा चुनौती थपेको छ। विशेषगरी बहुराष्ट्रिय कम्पनीका प्रविधि, अनुसन्धान तथा तथ्यांक विश्लेषण केन्द्रमा रोजगारीको स्वरूप बदलिन थालेपछि भारतको सेवा क्षेत्रबाट रोजगारी सिर्जना गर्ने क्षमतामाथि प्रश्न … ...

विद्यार्थीको पठनपाठन सहज बनाउन सानिमा रिलायन्स लाइफको शैक्षिक सामग्री सहयोग
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ । कम्पनीले शंखरापुर नगरपालिका५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयलाई कापी र ...

१३ वटा वाणिज्य बैंकको नाफा बढ्यो, हिमालयनको लोभलाग्दो वृद्धि (सूचीसहित)
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना(साउन र भदौ) मा वाणिज्य बैंकहरुको खुद नाफा ७.३२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा २० वटा वाणिज्य बैंकले १७ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्ज नगरेका छन् । गत आवको सोही अवधिमा १६ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । चालु आवको साउन र भदौमा १३ वटा वाणिज्य बैंकको नाफा ...


