भारतको सेवा क्षेत्रमा एआईको चुनौती, सेमिकन्डक्टर उद्योग विस्तारमा जोड
काठमाडौं । भारतले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादनमूलक उद्योग निर्माणमा अर्बौं डलर लगानी गरिरहेका बेला कृत्रिम बौद्धिकता (एआई) ले उसको अर्थतन्त्रको प्रमुख आधार मानिएको सेवा क्षेत्रमा चुनौती थपेको छ। विशेषगरी बहुराष्ट्रिय कम्पनीका प्रविधि, अनुसन्धान तथा तथ्यांक विश्लेषण केन्द्रमा रोजगारीको स्वरूप बदलिन थालेपछि भारतको सेवा क्षेत्रबाट रोजगारी सिर्जना गर्ने क्षमतामाथि प्रश्न …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

दसैं नजिकिएसँगै भृकुटीमण्डप खसी बजारमा चहलपहल, धमाधम भित्रिँदै खसी, बोका र च्यांग्रा (तस्विरहरू)
दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ। दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र बनेको छ। बजारमा बाहिरबाट खसी, बोका र च्यांग्रा धमाधम ल्याउन थालिएपछि दसैंको रौनक थपिन थालेको छ। तस्विरहरू : सक्षम घिमिरे ...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौं- नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ ...

चीनसँग जोडिएको हटियामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली, किमाथाङ्कासम्म लैजाने तयारी
काठमाण्डु- चीनसँग सीमा जोडिएको सङ्खुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले दुर्गम क्षेत्रमा प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेसँगै स्थानीय बासिन्दाले यसअघि लघु जलविद्युत्मा निर्भर रहनुपर्ने अवस्थाबाट राहत पाउने अपेक्षा गरिएको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट […] ...
मुक्तिनाथ विकास बैंकलाई फोनपेबाट तीन विधामा अवार्ड
काठमाडौँ । मुक्तिनाथ विकास बैंक फोनपेले आयोजना गरेको ‘फोनपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्डबाट सम्मानित भएको छ। बैंकले फोनपे डाइरेक्ट कारोबार, फोनपे क्यूआर भुक्तानी र क्यूआरमार्फत हुने व्यावसायिक कारोबारमा उत्कृष्ट प्रदर्शन गरेबापत तीन विधामा अवार्ड प्राप्त गरेको हो। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर)’, ‘हाइएस्ट फोन… ...


