Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कांग्रेस सभापति गगन थापाले लिए शपथ

कांग्रेस सभापति गगन थापाले लिए शपथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सभापति गगन थापाले लिए शपथ

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो । थापा आफ्ना प्रतिस्पर्धी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्यको उत्कृष्ट संयोजन
OthersJust now

विपद् प्रतिकार्यमा सेनाको समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाण्डु – नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुन:स्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको स्पष्ट पारेको छ […] ...

काठमाण्डुपाटी
दशैंका लागि छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण
OthersJust now

दशैंका लागि छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण

३१ असोज, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दशैंलाई लक्षित गरी ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अभावका कारण चाडपर्वमा दैनिक उपभोग्य सामग्री जुटाउन कठिन हुने परिवारलाई राहत पुर्‍याउने उद्देश्यले गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार गाउँपालिकाको स्वीकृत कार्यक्रमअन्तर्गत कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका परिवारलाई सम्बन्धित वडाको सिफारिसका… ...

अनलाइन खबर
जब लेखकले आफ्ना आन्तरिक भाव र राजनीतिक समयको लेखाजोखा गर्छन्
OthersJust now

जब लेखकले आफ्ना आन्तरिक भाव र राजनीतिक समयको लेखाजोखा गर्छन्

रोमिला थापाको नयाँ कृतिदेखि अरुन्धती रायको संस्मरण ‘मेरी माँ मेरी ग्याङस्टर’, वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ र पुरुषोत्तम सुवेदीको कवितासङ्ग्रह ‘उज्यालोको प्रेमगीत’ माथि चर्चा गर्दै विश्लेषक झलक सुवेदीले समकालीन समाज, राजनीति, साहित्य र मानवीय संवेदनाको गहिरो समीक्षा गरेका छन्। पुस्तक पठनका माध्यमबाट जीवन र जगतलाई हेर्ने दृष्टिकोण प्रस्तुत गर्ने एक आलेख : ...

अनलाइन खबर
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व, अध्यक्षमा कुनाल कायल
OthersJust now

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व, अध्यक्षमा कुनाल कायल

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् । सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। कायलले यसअघि निवर्तमान अध्यक्ष सुनील केसीको कार्यकालमा उपाध्यक्ष तथा श्रीजना राणाको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनले पहिलो बैठकबाट ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play