काठमाडौं । संखुवासभा र भोजपुरको सीमावर्ती क्षेत्रमा निर्माण भइरहेको ४७.१ मेगावाट क्षमताको गुरास जलविद्युत् आयोजनाको निर्माण ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। ८ अर्ब २० करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनाले विद्युत् उत्पादनसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याएको छ। सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाको हेडवर्क्स…
४७.१ मेगावाटको गुरास जलविद्युत् आयोजना आधाभन्दा बढी सम्पन्न, ४२२ परिवारलाई संस्थापक सेयर
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





