काठमाडौं । डिजिटल सोलुसन प्रा.लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा ४४ हजार ४४४ नेपालीलाई नि:शुल्क अनलाइन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिने कार्यक्रम सुरु गरेको छ । ‘सबैका लागि एआई’ नाम दिइएको यस तालिम कार्यक्रममा सहभागी हुन मंसिर २० गतेसम्म अनलाइन दर्ता गर्न सकिनेछ ।वि.सं. २०७९ मंसिर १ गते रबिन पौडेलले स्थापना गरेको डिजिटल सोलुसनले चार वर्ष पूरा भएको अवसरमा एआई सम्बन्धी ज्ञान र सीप आम नेपालीसम्म पुर्याउने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हो ।कम्पनीका संस्
४४ हजारभन्दा बढीलाई नि:शुल्क एआई तालिम दिँदै डिजिटल सोलुसन, दर्ता मंसिर २० सम्म

Read Complete Original Article
Published originally on आइसिटी समाचार






