अमेरिकाका एक कलाकारले एक मिनेटभन्दा कम समयमै प्रसिद्ध स्ट्याचु अफ लिबर्टीको चित्र बनाएर विश्व कीर्तिमान कायम गरेका छन् । तीव्र गतिमा चित्र बनाउने कलाका लागि परिचित डेभिड गारिबाल्डीले मात्र ४३.५ सेकेन्डमा चित्र तयार गर्दै गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । अमेरिकाको क्यालिफोर्नियास्थित साक्रामेन्टोका कलाकार गारिबाल्डीले न्युयोर्कको ब्रुकलिनमा आयोजित कार्यक्रममा उक्त कीर्तिमान कायम गरेका हुन् । नोभेम्बर १९ मा मनाइएको गिनिज वर्ल्ड रेकर्ड्स दिवसका अवसरमा उनले विश्वप्रसिद्ध स्मारकको चित्र सबैभन्दा कम समयमा बनाउने कीर्तिमान राखेका हुन्...
४३.५ सेकेन्डमै स्ट्याचु अफ लिबर्टीको चित्र बनाएर विश्व कीर्तिमान

Read Complete Original Article
Published originally on फरकधार






