Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

३ महिनामा नेपाल लाइफको नाफा १५ करोड ३५ लाख, पौने ३ खर्बको बन्यो जीवन बीमा कोष

Share:WhatsAppFacebookX (Twitter)Telegram
३ महिनामा नेपाल लाइफको नाफा १५ करोड ३५ लाख, पौने ३ खर्बको बन्यो जीवन बीमा कोष
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । चालु आर्थिक वर्षमा २०८३/०८४ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तुलनात्मक रुपमा कम्पनीको नाफा २८.७७ प्रतिशतले घटेको छ । कम्पनीको खर्च वृद्धि भएसँगै नाफामा दबाब परेको हो । यस अवधिमा कम्पनीले १९ अर्ब २५ करोड ९४ लाख रुपैयाँ खर्च गरे…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, रिटमा के छ ?
Economy & BusinessJust now

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, रिटमा के छ ?

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। उनलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै पेस गरिएको रिट शुक्रबार दर्ता भएको छ। कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले बिहीबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए। दुई दिनको छलफलपछि … ...

आर्थिक न्यूज
बैङ्किङ सङ्कटले चर्कायो जनआक्रोश, पाराग्वेका राष्ट्रपति पेनाले दिए राजीनामा
Economy & BusinessJust now

बैङ्किङ सङ्कटले चर्कायो जनआक्रोश, पाराग्वेका राष्ट्रपति पेनाले दिए राजीनामा

बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिएको छ । संसद्ले राजीनामा स्वीकृत ...

अर्थडबली
मंसिर ११ गते रिलिज हुने ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक
Economy & BusinessJust now

मंसिर ११ गते रिलिज हुने ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक

काठमाडौं । सिनेमा ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक भएको छ । निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ । कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जो… ...

आर्थिक न्यूज
युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट
Economy & BusinessJust now

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट

पोखरा । युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्दै स्थानीय स्रोतसाधन र जनशक्तिको उपयोगबाट रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु गरिएको छ । ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने सन्देशसहित आयोजित समिटले सातवटै प्रदेशका व्यावसायिक सम्भावना पहिचान गरी स्… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play