Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, रिटमा के छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, रिटमा के छ ?
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। उनलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै पेस गरिएको रिट शुक्रबार दर्ता भएको छ।

कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले बिहीबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए। दुई दिनको छलफलपछि शुक्रबार रिट दर्ता भएको हो। रिटमा नयाँ आईजीपी मनोज केसीलाई उक्त हैसियतमा कुनै पनि कामकारबाही गर्न नदिन अन्तरिम आदेशसमेत माग गरिएको छ।

सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र केसीलाई नयाँ आईजीपी बनाउने निर्णय गरेको थियो। केसीले बुधबार नै दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हालिसकेका छन्।

तर आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी कार्कीले रिटमा गरेका छन्। सरकारले प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई पदबाट हटाएको उनको जिकिर छ।

रिटमा कानुनबमोजिम नियुक्त प्रहरी महानिरीक्षकलाई पूर्ववत् पदमा कायम राख्दा विपक्षीलाई कुनै कानुनी क्षति नहुने उल्लेख गरिएको छ। दुई प्रहरी महानिरीक्षकस्तरका पदाधिकारी रहँदा संगठनको आदेश शृंखलामा अन्योल सिर्जना हुन सक्ने भन्दै प्रहरी संगठनको स्थिरता कायम गर्नुपर्ने माग पनि गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग: घरमै सजिलै बनाउनुहोस् चाडपर्वका विशेष परिकारहरू
Economy & BusinessJust now

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग: घरमै सजिलै बनाउनुहोस् चाडपर्वका विशेष परिकारहरू

काठमाडौं- उज्यालो, देउसी-भैलो र मीठा परिकारहरूको महान् पर्व तिहार नजिकिँदै गर्दा, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो अत्याधुनिक माइक्रोवेभ ओभनहरूलाई भान्साको मुख्य सारथीका रूपमा प्रस्तुत गरेको छ। माइक्रोवेभ ओभन खाना तताउनका लागि मात्र हो भन्ने ...

आजको अर्थ
नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसन्स प्रा.लि. बिच सम्झौता
Economy & BusinessJust now

नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसन्स प्रा.लि. बिच सम्झौता

काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि ब्याज तथा सेवाशुल्कबिनै किस्ताबन्दीमा सामान खरिद गर्न सकिने सुविधा सुरु गरेको छ । बैंक स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर बैंकले फिन्तारा सोलुसन्स ...

आजको अर्थ
रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता
Economy & BusinessJust now

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

काठमाडौं- नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा।लि।ले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मस्ट्याङ राइड २’ सम्पन्न गरेको छ। यही कार्तिक १२ देखि १५ गते सम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० महिला ...

आजको अर्थ
नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार आएको भन्दै कम्पनीको आपत्ति
Economy & BusinessJust now

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार आएको भन्दै कम्पनीको आपत्ति

काठमाडौं- नेपाल टेलिकमले कम्पनीको खरिद प्रक्रियालाई लिएर विभिन्न सञ्चार माध्यममा भ्रमपूर्ण र अपुष्ट समाचार प्रकाशन तथा प्रसारण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै खरिद प्रक्रियाका विषयमा सार्वजनिक ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play