Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट
Photo / Coverage: लोकपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उनीहरुबीच नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह
Latest NewsJust now

प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

महासंघले सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श नगरी संसद्‌लाई छलेर अध्यादेशमार्फत कानुन ल्याइनु लोकतान्त्रिक विधि र प्रक्रियासँग मेल नखाने जनाएको छ । ...

कान्तिपुर
डलर साट्ने बहानामा लुटपाट, ठगीपछि सीम फेर्ने सुजनको ‘त्यो धन्दा
Latest NewsJust now

डलर साट्ने बहानामा लुटपाट, ठगीपछि सीम फेर्ने सुजनको ‘त्यो धन्दा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर लुटपाट गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का २८ वर्षीय सुनज तामाङ रहेका छन् । उनलाई प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चाबाट नियन्त्रणमा लिएको हो । डलर देखाएर विभिन्न स्थानमा लुटपाट गरिरहेको सूचनाका […] ...

लोकपथ
विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास
Latest NewsJust now

विपद् उद्धारको पूर्वतयारीका लागि सुरक्षा निकायको संयुक्त अभ्यास

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २० गते । विपद्का समयमा हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन ताप्लेजुङस्थित सुरक्षा निकायले संयुक्त रूपमा वि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play