Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

डलर साट्ने बहानामा लुटपाट, ठगीपछि सीम फेर्ने सुजनको ‘त्यो धन्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
डलर साट्ने बहानामा लुटपाट, ठगीपछि सीम फेर्ने सुजनको ‘त्यो धन्दा
Photo / Coverage: लोकपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर लुटपाट गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का २८ वर्षीय सुनज तामाङ रहेका छन् । उनलाई प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चाबाट नियन्त्रणमा लिएको हो । डलर देखाएर विभिन्न स्थानमा लुटपाट गरिरहेको सूचनाका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
के छ दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा ?
Latest NewsJust now

के छ दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा ?

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ । उक्त रिट निवेदनको पेसी... ...

रातोपाटी
एनपीएलमा पहिलो खेलमै मिलरको अर्धशतक
Latest NewsJust now

एनपीएलमा पहिलो खेलमै मिलरको अर्धशतक

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सका डेभिड मिलरले पहिलो अर्धशतक बनाएका छन्। शुक्रबार सुदूरपश्चिमसँगको खेलमा उनले ३८ बलमा १ छक्का र ५ चौकासहित अर्धशतक बनाएका हुन्। ...

रातोपाटी
नेप्से सामान्य अंकले बढे पनि रकम घट्यो, शेयर कारोबारमा घोराही सिमेन्ट र स्वेत गंगा अगाडि रहे
Latest NewsJust now

नेप्से सामान्य अंकले बढे पनि रकम घट्यो, शेयर कारोबारमा घोराही सिमेन्ट र स्वेत गंगा अगाडि रहे

• शेयरबजारमा नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा पुगेको छ, ३३६ कम्पनीका १ करोड ७ लाख १३ हजार ८४२ कित्ता शेयर किनबेच भएका छन्। • १५८ कम्पनीको मूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ, अन्य समूहको परिसूचक ०.८८ प्रतिशतले घटेको छ। • क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १४.०८ प्रतिशतले सबैभन्दा धेरै बढेको छ, जबकि घोराही सिमेन्टको कारोबार सर्वाधिक भएको ...

नेपालबहस
तिहारलाई लक्षित गर्दै सिजीले ल्यायो नयाँ स्मार्ट एयर फ्रायर
Latest NewsJust now

तिहारलाई लक्षित गर्दै सिजीले ल्यायो नयाँ स्मार्ट एयर फ्रायर

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले तिहारलाई लक्षित गर्दै नयाँ स्मार्ट एयर फ्रायर बजारमा ल्याएको छ । कम्पनीले आफ्नो प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ अन्तर्गत विभिन्न मोडलका एयर फ्रायर बजारमा उपलब्ध गराएको हो । तिहारमा सेलरोटी, फिनी, अनरसा लगायतका परिकार बनाउँदा धेरै तेल प्रयोग हुने गर्छ। यसलाई ध्यानमा राख्दै सिजीले कम तेलमा पनि स्वादिष्ट र स्वस्थकर […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play