भैरहवा र लुम्बिनी क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरिएको थियो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा [भिडियो]
![गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा [भिडियो]](https://hamrakura.com/uploads/news/images/gautambuddha-international-airport-20-07.jpg)
Read Complete Original Article
Published originally on हाम्राकुरा
![गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा [भिडियो]](https://hamrakura.com/uploads/news/images/gautambuddha-international-airport-20-07.jpg)
भैरहवा र लुम्बिनी क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरिएको थियो।
Published originally on हाम्राकुरा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उनीहरुबीच नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...

चितवनको पर्यटकीय गन्तव्य सौराहा घुम्न आउने पर्यटकलाई सामाजिक सेवामा समेत जोड्ने अभियान सुरु भएको छ। ग्रीन सोसाइटी नेपालले यो अभियान सञ्चालन गरेको हो। समाजसेवीद्वय शेरबहादुर परियार र शिरलाल परियारले पर्यटकलाई प्रत्यक्ष सामाजिक सेवामा सहभागी गराउँन गीन सोसाइटी नेपालमार्फत अभियान सञ्चालन गरेका हुन्। उनीहरूले पर्यटकलाई विकट बस्तीमा पुर्‍याएर स्थानीयको अवस्थ... ...

ओखलढुङ्गा। ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरिएको... ...

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले निराशाजनक ब्याटिङ गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपाल ४२.३ ओभरमा १२८ रनमै अलआउट भयो । भारतले जितका लागि १२९ रनको सामान्य लक्ष्य पाएको छ । नेपालको इनिङ्समा दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । आशिष लुहारले २९ रन जोडे । नेपालका लागि यो प्रतियोगिताको पहिलो खेल हो ...