काठमाडौं । सिनेमा ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक भएको छ । निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ । कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जो…
मंसिर ११ गते रिलिज हुने ‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_VivAksEFB0.jpg)



