काठमाडौं : फिल्म ३६ को आँकडाको प्रचारमा अभिनेत्री रेखा थापाले जस्तो शैली देखाइरहेकी छिन् ट्रेलर हेर्दा उनको भूमिका पनि ठ्याक्कै त्यस्तै देखियो। आइतबार सार्वजनिक भएको फिल्मको ट्रेलरबाट उनी प्रहरीको भूमिकामा रहेको प्रस्ट भयो। उनी प्रहरीको अवतारमा फर्किएकी मात्र छैनन्, सायद ‘उपहार’को असफलताले होला उनी पून आफ्नो चिरपरिचित एक्सन अवतारमा फर्किएकी छिन्। स्वाभाविक र…
‘३६ को आँकडा’को ट्रेलरमा देखिएको रेखाको प्रहरी अवतार

Read Complete Original Article
Published originally on उकेरा





