काठमाडौं । पत्रकारअधिकारकर्मी रमेशप्रसाद तिमल्सिनाद्वारा लिखित ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ । ‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्शसमेत गरियो । ‘मानव आवाज’ अनलाइनका सम्पादक […]
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक

Read Complete Original Article
Published originally on मकालु खबर





