Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

आफ्नो सर्वस्व दान गर्ने विश्वन्तरको कथा (तस्बिरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफ्नो सर्वस्व दान गर्ने विश्वन्तरको कथा (तस्बिरहरू)
Photo / Coverage: मकालु खबर

काठमाडौँ। दान दिनु केवल धन सम्पत्ति बाँड्नु होइन, आफ्नो प्रिय वस्तुसमेत अरूका लागि त्याग गर्न सक्नु हो। मानिस जन्मदेखि मृत्युसम्म कुनै न कुनै रूपमा दान लिइरहेको हुन्छ र दान दिइरहेको पनि हुन्छ। तर दानको वास्तविक अर्थ र त्यसको सीमा कति टाढासम्म पुग्न सक्छ भन्ने प्रश्नलाई बौद्ध जातक कथामा आधारित नाटक ‘विश्वन्तर’ले मञ्चमा प्रस्तुत गरेको छ। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘३६ को आँकडा’को ट्रेलरमा देखिएको रेखाको प्रहरी अवतार
EntertainmentJust now

‘३६ को आँकडा’को ट्रेलरमा देखिएको रेखाको प्रहरी अवतार

काठमाडौं : फिल्म ३६ को आँकडाको प्रचारमा अभिनेत्री रेखा थापाले जस्तो शैली देखाइरहेकी छिन् ट्रेलर हेर्दा उनको भूमिका पनि ठ्याक्कै त्यस्तै देखियो। आइतबार सार्वजनिक भएको फिल्मको ट्रेलरबाट उनी प्रहरीको भूमिकामा रहेको प्रस्ट भयो। उनी प्रहरीको अवतारमा फर्किएकी मात्र छैनन्, सायद ‘उपहार’को असफलताले होला उनी पून आफ्नो चिरपरिचित एक्सन अवतारमा फर्किएकी छिन्। स्वाभाविक र… ...

उकेरा
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
Entertainment1d ago

‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक

काठमाडौं । पत्रकारअधिकारकर्मी रमेशप्रसाद तिमल्सिनाद्वारा लिखित ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ । ‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्शसमेत गरियो । ‘मानव आवाज’ अनलाइनका सम्पादक […] ...

मकालु खबर
गरिबी, विवशता र न्यायको कठघरामा उभिएको ‘नीलो सिन्दुर’ (तस्बिरहरू)
Entertainment1d ago

गरिबी, विवशता र न्यायको कठघरामा उभिएको ‘नीलो सिन्दुर’ (तस्बिरहरू)

काठमाडौं । गरिबी, बेरोजगारी र स्वास्थ्य सेवाको अभावले मानिसलाई कुन हदसम्म विवश बनाउन सक्छ ? सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित नागरिकको पीडा र राज्यको दायित्व के हो ? यस्तै गम्भीर सामाजिक प्रश्नलाई मञ्चमा उतारेको नाटक ‘नीलो सिन्दुर’ मङ्सिर ११ गतेदेखि थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । रङ्गसूत्र नेपाल र हिल्स होम थिएटरको प्रस्तुतिमा […] ...

मकालु खबर
मेघौली सराईमा तीनमहिने ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी सुरु
Entertainment2d ago

मेघौली सराईमा तीनमहिने ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी सुरु

चितवन : चौधरी फाउन्डेसनको पहलमा सञ्चालित उन्नति कल्चरल भिलेजले चितवन राष्ट्रिय निकुञ्जस्थित ‘मेघौली सराई, अ ताज सफारी होटल’ मा सामूहिक कला प्रदर्शनी आयोजना गरेको छ। ‘सेयर्ड एक्सप्रेसन्स- ह्वेर इन्डिभिजुअल स्टोरिज मिट कलेक्टिभ क्रिएटिभिटी’ शीर्षकको उक्त प्रदर्शनी २६ नोभेम्बर २०२६ देखि २५ फेब्रुअरी २०२७ सम्म तीन महिना अवलोकनका लागि खुला रहनेछ।… ...

उकेरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement