चितवन : चौधरी फाउन्डेसनको पहलमा सञ्चालित उन्नति कल्चरल भिलेजले चितवन राष्ट्रिय निकुञ्जस्थित ‘मेघौली सराई, अ ताज सफारी होटल’ मा सामूहिक कला प्रदर्शनी आयोजना गरेको छ। ‘सेयर्ड एक्सप्रेसन्स- ह्वेर इन्डिभिजुअल स्टोरिज मिट कलेक्टिभ क्रिएटिभिटी’ शीर्षकको उक्त प्रदर्शनी २६ नोभेम्बर २०२६ देखि २५ फेब्रुअरी २०२७ सम्म तीन महिना अवलोकनका लागि खुला रहनेछ।…
मेघौली सराईमा तीनमहिने ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी सुरु
Read Complete Original Article
Published originally on उकेरा






