Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

३० हजार मेगावाट उत्पादन लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण नीति, पिपिए खुलाउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
३० हजार मेगावाट उत्पादन लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण नीति, पिपिए खुलाउने तयारी
Photo / Coverage: फरकधार

सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा उत्पादनमा विभिन्न स्रोतको हिस्सा निर्धारण गरेर लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पिपिए) प्रक्रिया पुनः सञ्चालन गर्ने सरकारको तयारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पिआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो । नयाँ ऊर्जा मिश्रणले आगामी दश...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालका लागि कोप- रातभरि करायो, दक्षिणा हरायो !
PoliticsJust now

नेपालका लागि कोप- रातभरि करायो, दक्षिणा हरायो !

टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) नेपालका लागि अपेक्षाअनुसार उपलब्धिमूलक हुन सकेन। वर्षौंदेखि अन्तर्राष्ट्रिय जलवायु वार्तामा हिमाली क्षेत्रको मुद्दा उठाउँदै आएको नेपालले यसपटक केही महत्त्वपूर्ण प्रस्ताव अन्तिम मस्यौदासम्म पुर्‍याए पनि ती प्रस्तावले औपचारिक मान्यता पाउन सकेनन्। त्यसैले नेपालका लागि यसपालिको कोप ‘रातभरि करायो, दक्षिणा हरायो’ जस्तै बनेको छ। नेपालले सम्मेलनको औपचारिक कार्यसूचीमै हिमाल र जलवायु परिवर्तनको विषय समेट्ने ...

फरकधार
बगरमा परिणत भयो भोटेकोशी किनारको बस्ती, स्थानीयको पीडा उस्तै
PoliticsJust now

बगरमा परिणत भयो भोटेकोशी किनारको बस्ती, स्थानीयको पीडा उस्तै

कुनै समय मानिसहरूको चहलपहल हुने, घर बस्ती र परिवारको बसोबास रहेको रसुवाको भोटेकोशी नदी किनार अहिले बगरमा परिणत भएको छ । बाढीले सबै चिज गुमे त्यहाँका मानिसहरूको वर्षौँको मेहनत, सपना र सम्झनासमेत उजाडिदिएको छ । जहाँ पहिले घरहरू थिए, अहिले ढुङ्गा, बालुवा र गेग्रान मात्रै देखिन्छ ।  आफ्नो घर आँगन र बस्ती रहेको ठाउँलाई बगरमा परिणत भएको देख्दा स्थानीयवासीहरू भावविह्वल छन् ...

फरकधार
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि
PoliticsJust now

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं, मंसिर १०। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । यसअघि बुधबार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा सदस्यहरूले बोल्ने क्रम ...

जनताटाइम्स
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । बजारमा विभिन्न तरकारी, फलफूल, सागसब्जी, च्याउ तथा माछाको मूल्य फरक–फरक रहेको छ । बजारमा रातो मूला र सेतो मूलाको औसत मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको छ । त्यस्तै, लाम्चो भन्टा ३३ रुपैयाँ ३३ पैसा, डल्लो भन्टा ४५ रुपैयाँ, बोडी ९५ रुपैयाँ, मटरकोशा १३० रुपैयाँ र ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement