काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छन् । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री...
मन्त्री चौधरी मासु भण्डारण केन्द्रको अनुगमनमा

Read Complete Original Article
Published originally on रातोपाटी






