Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

२ सिजन आइपीएल खेलेका एलेन एनपीएल खेल्न नेपाल आइपुगे

Share:WhatsAppFacebookX (Twitter)Telegram
२ सिजन आइपीएल खेलेका एलेन एनपीएल खेल्न नेपाल आइपुगे
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– वेष्ट इण्डिजका चर्चित अलराउन्डर फेबियन एलेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० प्रतियोगिता खेल्न आज नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गरे । उनी बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलिङ गर्ने अलराउन्डर हुन्। उनी विशेषगरी आक्रामक ब्याटिङ, स्पिन बलिङ र उत्कृष्ट फिल्डिङका लागि परिचित छन्। एलेनले हालसम्म […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : लुम्बिनीसँग १६ रनले हार्‍यो जनकपुर
SportsJust now

एनपीएल : लुम्बिनीसँग १६ रनले हार्‍यो जनकपुर

काठमाण्डु– एनपीएलको तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्यभन्दा १६ रन पछाडि रह्यो । जनकपुरका लागि कप्तान हर्मित सिंहले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३ छक्कासहित ३३ रन बनाए । त्यस्तै आदित्य महताले […] ...

काठमाण्डुपाटी
एनपीएल : लुम्बिनीले जनकपुरलाई दियो जितका लागि १५० रनको लक्ष्य
SportsJust now

एनपीएल : लुम्बिनीले जनकपुरलाई दियो जितका लागि १५० रनको लक्ष्य

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको छ । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३० बलमा १ छक्का र ३ चौकासहित ३४ रन बनाए । यस्तै निरोशन […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play