सूचना प्रविधि शिक्षामा अग्रणी शैक्षिक संस्था सफ्टवारिका कलेज अफ आईटी एन्ड ई-कमर्स उत्कृष्ट तीन करदाताभित्र पर्न सफल भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित कर कार्यालयअन्तर्गत रहेका करिब २० हजार करदातामध्ये सफ्टवारिका उत्कृष्ट तीनभित्र पर्न सफल भएको हो । कर दायित्व निर्वाहमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै कर कार्यालयले कलेजलाई सम्मानपत्र प्रदान गरेको छ । कलेजले यो उपलब्धिलाई संस्थागत सुशासन, वित्तीय अनुशासन, पारदर्शिता र कर दायित्वप्रतिको जिम्मेवारीको प्रतिबिम्बका रूपमा लिएको जनाएको छ । नेपालमै गुणस्तरीय सूचना प्रविधि शिक्षा प्रदान गर्दै...
२० हजार करदातामध्ये उत्कृष्ट तीनमा पर्यो सफ्टवारिका

Read Complete Original Article
Published originally on फरकधार






