चितवन को-इ समूहअन्तर्गतको रिसोर्ट्स बाई मनकामना केबलकार प्रा.लि. द्वारा स्वामित्व तथा सञ्चालित र मनकामनाको पहिलो लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्ट आफ्नो पहिलो वर्षको सफल सञ्चालन पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । मनकामनामा सुविधासम्पन्न र आरामदायी बसाइको अनुभव प्रदान गर्दै यस क्षेत्रलाई तीर्थाटनसँगै र त्योभन्दा परको एक आकर्षक गन्तव्यका रूपमा स्थापित गर्...
मनकामना हिलक्रेस्ट रिसोर्टको १ वर्ष पूरा

Read Complete Original Article
Published originally on नेपालखबर






