भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटक अब मायादेवी मन्दिर र पवित्र उद्यानमा मात्रै सीमित हुनुपर्ने छैन । लुम्बिनीको पर्खालबाहिर रहेका गाउँ, पुराना बस्ती, मठमन्दिर, पोखरी, खेतबारी, स्थानीय संस्कृति र जनजीवनको अनुभव पनि साइकल चढेरै लिन सकिने भएको छ । लुम्बिनीको पर्यटनलाई नयाँ ढंगले विस्तार गर्ने उद्देश्यसहित दिगो पर्यटन परियोजनाअन्तर्गत आज(मंगलबार)देखि लुम्बिनी साइकल यात्रा सुरु गरिएको छ । साइकलमार्फत पर्यटकलाई लुम्बिनी आसपासका ग्रामीण बस्ती र सम्पदासँग जोड्ने लक्ष्यसहित तीनवटा फरक दूरीका साइकल मार्ग सञ्चालनमा ल्या...
लुम्बिनीको पर्खालबाहिर पर्यटन, साइकलबाट गाउँ र सम्पदा चिनाउने अभियान

Read Complete Original Article
Published originally on फरकधार






