Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

१३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
१३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुनको भाउ तोलाको १ हजार ३०० रूपैयाँले बढेर २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ८३ हजार रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ४५ रूपैयाँले बढेर ३ हजार ८५५ रुपैयाँ पुगेको छ । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सूर्यज्योतिको नाफा र सोल्भेन्सी रेसियो घट्यो, दाबी भुक्तानी दिन साढे ९ करोड बाँकी
Economy & BusinessJust now

सूर्यज्योतिको नाफा र सोल्भेन्सी रेसियो घट्यो, दाबी भुक्तानी दिन साढे ९ करोड बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा १५.९३ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा कम्पनीले १० करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा १२ करोड २४ लाख रुपैयाँ रहेको थियो । नाफासँगै कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो पनि घटेको छ । गत वर्षको असोज मसान्तसम्म २… ...

आर्थिक न्यूज
१८ वर्षमै विश्वका १४ अग्ला हिमाल चढेर निमा रिन्जीले बनाए विश्व कीर्तिमान
Economy & BusinessJust now

१८ वर्षमै विश्वका १४ अग्ला हिमाल चढेर निमा रिन्जीले बनाए विश्व कीर्तिमान

काठमाडौं । नेपाली युवा पर्वतारोही निमा रिन्जी शेर्पाले विश्व पर्वतारोहणको इतिहासमा अभूतपूर्व कीर्तिमान कायम गरेका छन्। मात्र १८ वर्ष ५ महिनाको उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल सफलतापूर्वक आरोहण गर्दै उनले उक्त उपलब्धि हासिल गरेका हुन्। यससँगै उनी विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो पर्वतारोही बनेका छन्। चीनको तिब्बत स्… ...

आर्थिक न्यूज
सिटिजन लाइफको नाफा १० करोड, ३५ प्रतिशतले बढ्यो जीवन बीमा कोषको आकार
Economy & BusinessJust now

सिटिजन लाइफको नाफा १० करोड, ३५ प्रतिशतले बढ्यो जीवन बीमा कोषको आकार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।  गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ७१ करोड रुपैयाँ थियो । कम्पनीको खर्च पनि वृद्धि भएको छ । पछिल्लो ३ महिनामा कम्पनीले २ अर्ब ९७ करोड रुपैयाँ ...

आर्थिक न्यूज
दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो हटाएर पृथ्वी राजमार्ग खुलाउने तयारी
Economy & BusinessJust now

दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो हटाएर पृथ्वी राजमार्ग खुलाउने तयारी

चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएर दिउँसो १ बजेसम्म सडक दुईतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको छ। पहिरो हटाउन सडकको दुवैतर्फबाट उपकरण परिचालन गरी काम तीव्र पारिएको नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले जानकारी दिइन्। उनका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्या… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play