१२ बजे १२ समाचार : प्रहरी विज्ञप्तिको भोलिपल्टै पत्रकारमाथि धावा, सीमा नाका खुलाउन चीनको आनाकानी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सुनकोशी–मरिनका आयोजना प्रमुख र महानिर्देशक सुरक्षा नियन्त्रणमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

एनपिएल खेल्न दुई डेभिड कहिले आउँछन् ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सहभागी आठ टोलीले आफ्नो पहिलो खेल खेलिसक्दा केही विदेशी खेलाडी भने अझै नेपाल आइपुगेका छैनन् । त्यसमध्ये सबैभन्दा बढी प्रतीक्षा गरिएका दुई खेलाडी हुन्- अस्ट्रेलियाका डेभिड वार्नर र दक्षिण अफ्रिकाका डेभिड मिलर । आक्रामक ब्याटिङका लागि चर्चित यी दुवै खेलाडी एनपिएलका फरक टोलीमा अनुबन्ध हुनुभएको छ । वार्नर काठमान्डु गोर्खाज र मिलर ...

तपाईको आइतबारको भाग्य कस्तो छ ?
२०८३ कात्तिक १५ गते आइतबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न ...

फ्रिमांसको ब्राण्ड एम्बेसडरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरी
काठमाडौं । भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने अग्रणी कम्पनी एफएमआई लिमिटेडको ब्राण्ड फ्रिमांसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दीपेन्द्र सिंह ऐरीलाई नेपालका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । फ्रिमांसको नेपाल प्रवेशसँगै भएको यो सहकार्यलाई कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । यस साझेदारीमार्फत कम्पनीले नेपाली उपभोक्ता, खुद्रा बिक्रेता तथा व्यावसायिक साझेदारसँगको ...

वडा कप राष्ट्रिय र्यापिड चेस हुने
काठमाडौं । काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा केएसए काठमाडौं १६ वडा कप राष्ट्रिय र्यापिड चेस प्रतियोगिता कात्तिक १७ गतेदेखि हुने भएको छ । प्रतियोगिता स्विस लिग प्रणालीबमोजिम नौ चरणको हुने आयोजक एकेडेमीका अध्यक्ष नारायणदास गमालले जानकारी दिनुभयो । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ५३ हजार रुपैयाँ रहेको छ । खुलातर्फ एक हजार र महिला तथा १६ वर्षमुनि उमेरसमूह खेलाडीका लागि पाँच ...


