Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

वडा कप राष्ट्रिय र्‍यापिड चेस हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
वडा कप राष्ट्रिय र्‍यापिड चेस हुने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा केएसए काठमाडौं १६ वडा कप राष्ट्रिय र्‍यापिड चेस प्रतियोगिता कात्तिक १७ गतेदेखि हुने भएको छ । प्रतियोगिता स्विस लिग प्रणालीबमोजिम नौ चरणको हुने आयोजक एकेडेमीका अध्यक्ष नारायणदास गमालले जानकारी दिनुभयो । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ५३ हजार रुपैयाँ रहेको छ । खुलातर्फ एक हजार र महिला तथा १६ वर्षमुनि उमेरसमूह खेलाडीका लागि पाँच सय दर्ता शुल्क तोकिएको छ । उपत्यका बाहिरका खेलाडीको आवासको व्यवस्था आयोजकले गर्ने बताइएको छ । काठमाडौं महानगरपालिका वडा १६ र काठमाडौं जिल्ला बुद्धिचाल संघको सह-आयोजनामा हुने दुईदिने प्रतियोगिताका खेलहरू नयाँ बजारस्थित मल्टि भेन्युमा खेलाइने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२ गाडीमा गाँजा लोड गरिरहेका ५ जना हवाई फायरपछि पक्राउ
Latest NewsJust now

२ गाडीमा गाँजा लोड गरिरहेका ५ जना हवाई फायरपछि पक्राउ

सुनसरी प्रहरीले पाँचजना गाँजा तस्करलाई हवाई फायर गरेर पक्राउ गरेको छ।  धरान उपमहानगरपालिका- २० च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जना पक्राउ परेका हुन्।  पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा जिल्ला सप्तरी, डाक्नेश्वरी नगरपालिका... ...

नेपालखबर
इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर
Latest NewsJust now

इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

विराटनगर । विभिन्न माग राख्दै इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन्। उनले बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन शुरु गरेका थिए। अनशनमा बसेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार साँझ इलाम अस्पताल भर्ना गरिएको ...

केन्द्रबिन्दु
लामो समयदेखि अलपत्र ठेक्का धमाधम रद्द, ७ महिनामा ८२ वटा तोडिए
Latest NewsJust now

लामो समयदेखि अलपत्र ठेक्का धमाधम रद्द, ७ महिनामा ८२ वटा तोडिए

काठमाडौँ । नेपालको सार्वजनिक निर्माण क्षेत्रमा ठेक्का ओगट्ने तर वर्षौंसम्म काम नगर्ने प्रवृत्ति नौलो होइन । सडक, पुल र अन्य भौतिक पूर्वाधारका ठेक्का हात पार्ने, मोबिलाइजेसन पेस्की लिएर अन्यत्रै लगानी... ...

रातोपाटी
देशका विभिन्न राजमार्गमा अवरोध, केही खण्ड एकतर्फी सञ्चालन
Latest NewsJust now

देशका विभिन्न राजमार्गमा अवरोध, केही खण्ड एकतर्फी सञ्चालन

काठमाडौं। बाढी, पहिरो र सडक निर्माण कार्यका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ७ बजे सार्वजनिक गरेको विवरणअनुसार केही स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रोशी गाउँपालिकाको वडा नम्बर ९ स्थित पिनथली र वडा नम्बर ८ स्थित गिम्दिबेसीमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play