१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि २-० गोलको जित निकालेको छ । खेलको १३ औँ मिनेटमै क्रिस्टल प्यालेसका जिन-फिलिप मटेटाले रातो कार्ड खाँदै मैदान छाडेपछि प्यालेस १०...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

वडा कप राष्ट्रिय र्यापिड चेस हुने
काठमाडौं । काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा केएसए काठमाडौं १६ वडा कप राष्ट्रिय र्यापिड चेस प्रतियोगिता कात्तिक १७ गतेदेखि हुने भएको छ । प्रतियोगिता स्विस लिग प्रणालीबमोजिम नौ चरणको हुने आयोजक एकेडेमीका अध्यक्ष नारायणदास गमालले जानकारी दिनुभयो । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ५३ हजार रुपैयाँ रहेको छ । खुलातर्फ एक हजार र महिला तथा १६ वर्षमुनि उमेरसमूह खेलाडीका लागि पाँच ...

एनएफएलमा तीन नयाँ क्लब थपिने
काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न शुक्रबार आह्वान गरेको एनएफएलले जनाएको छ । नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति १६ नोभेम्बर २०२६ अर्थात् ३० कात्तिक २०८३ तोकिएको छ ...

नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप आरम्भ
नेपालगञ्ज । नेपालगञ्ज स्विमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप शनिबारदेखि नेपालगञ्जमा आरम्भ भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । प्रतियोगिताको पहिलो दिन १७ इभेन्ट सम्पन्न हुँदा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ स्वर्ण जित्दै अग्रता लिएको छ । भारतको नयाँ दिल्लीस्थित इलाइट स्विमिङ एकेडेमीले चार ...

कस्तो रहला यो साताको तपाईंको भाग्य ?
कार्तिक १५ गते आइतबारदेखि २१ गते शनिबारसम्मको साप्ताहिक राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबारसम्मको समय मध्यम रहेकोले घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी... ...


