काठमाडौं । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैंको अवसरमा सञ्चालन गरेको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत पहिलो तीन साताका २१ जना विजेता घोषणा गरेको छ। कम्पनीले ‘होण्डा छ साथ साथ’ अभियानमार्फत सातै प्रदेशबाट हरेक हप्ता एक/एक जना विजेता छनोट गर्ने व्यवस्था गरेको थियो। लक्की ड्रमार्फत छनोट भएका विजेताले …
होण्डाको दशैं योजनाका २१ विजेता घोषणा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





