काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा हवाई तथा रेल कनेक्टिभिटी विस्तार, पूर्वाधार विकास र ऊर्जा सहकार्य मुख्य एजेन्डा बन्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाँदै छन्। प्रधानमन्त्री बनेपछि छिमेकी मुलुक भारतको यो उनको पहिलो औपचारिक भ्रमण हो। भ्रमणको तयारी परराष्ट्र मन्त्रालयल…
प्रधानमन्त्री शाहको पहिलो औपचारिक भारत भ्रमण, कनेक्टिभिटी र पूर्वाधार विकास प्राथमिकतामा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






