सर्लाही । सरकारी कागजात किर्ते गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् । उनलाई मंगलबार सर्लाहीको बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । २०८० साल...
वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






