काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मित्र’ भनेको विषयलाई दोस्रो विश्वयुद्धका बेला एडोल्फ हिटलरलाई मित्र भनेसँग तुलना गरेका छन् । बीबीसीसँगको अन्तर्वार्तामा जेलेन्स्कीले पुटिनलाई मित्र भन्नु अनौठो भएको टिप्पणी गरे । ट्रम्पले कसलाई के भन्ने वा सामाजिक सञ्जालमा के पोस्ट गर्ने भन्ने…
"हिटलर पनि असल मित्र थिए भन्नुजस्तै हो", पुटिनसँगको मित्रतामा ट्रम्पमाथि जेलेन्स्कीको कटाक्ष

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






